आईपीएलः पन्जाबले टस जितेर फिल्डङ् गर्दै, दिल्लीबाट सन्दीप परे, परेनन् ?
काठमाडौँ । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सा’मना गर्दैछ। खेल साँझ ७स्४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ।भर्खर समाप्त भएको टस पंजावले जितेर फिल्डिंग रोजेको छ। सन्दिप आजको प्लेइंग ११ मा परेनन् आइपिएलको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय









