फिचर समाचार

आजको मौसम पूर्वानुमानः आज पनि अति भारी वर्षा

काठमाडौं । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १र२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा

सर्वोच्चले भन्यो– ‘गौतमलाई सांसद मनोनित गर्ने निर्णय ‘यथास्थिति’मा राख्नु’

काठमाडौँ । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको छ । यो आदेश आगामी १४ गतेसम्म कायम रहनेछ । त्यसपछि अन्तरिम आदेश जारी भएमा उनले सांसदको रुपमा काम गर्न पाउने छैनन् । अन्तरिम आदेश जारी नभए उनले सांसदको हैसियतमा काम गर्न पाउनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओ आउदै

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको विशेष प्रस्तावसहित कम्पनीले साधारणसभा बोलाएको छ । २ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नबाँडने

काठमाडौँ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट लाभांश नबाँडने भएको छ । इन्स्योरेन्सको सञ्चालक समितिको असोज ५ गते बसेको बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ को वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । त्यस्तै आर्थिक वर्ष

आज सुन ४१ दिन यताकै सस्तो ! कति ? [मूल्य सहित]

काठमाडौँ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार ७ सयले घटेसँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९५ हजार कायम भएको छ। मंगलबार कायम भएको सुनको मूल्य ४१ दिन यताकै

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका(६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्

यो साता केहि राशीका लागी विशेष रहेको छ,यि राशि हुनेहरू भाग्य चम्कने छ

यो साता केहि राशीका लागी विशेष महत्वपुर्ण रहेको छ । महत्वपुर्ण यस अर्थमा रहने छ कि ती राशीका ब्यक्तिलाई यो साता धन लाभ सहित धेरै प्रकारका सफलता प्राप्त हुने योग छ । ज्योतिषहरुका अनुसार यस साता अर्थात आउँदो बुधबारसम्म ४ राशीका लागी सबै समस्या समाधान भई धन लाभको योग बन्नेछ । कुन कुन राशीका ब्यक्तिका लागी महत्वपुर्ण छ त यो साता रु १। वृष राशी.साख सम्मान र सृजनशिलताका लागी यो

चार्टर्डको असहमतिले अप्ठेरोमा राष्ट्र बैंक, गभर्नरले कुरा सुन्न छाडेको बैंकरको बुझाइ

काठमाडौं । बैशाख १५ गते। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुका केही बहालवाल र पूर्व प्रमुख कार्यकारी अधिकृतहरुलाई फोन गरे। नवनियुक्त गभर्नरले कस्तो राहत प्याकेज ल्याउनेरु के कस्तो सुविधा दिनेरु बैंकहरुले कति धान्न सक्छन्रु भन्ने बारे बैंकरसँग फोनमै छलफल गरे। कोभिड संक्रमण कम गर्न सरकारले देशब्यापी लकडाउन गरेको थियो। यसले गर्द उद्योगधन्दा, कलकारखाना सबै बन्द थिए। कोभिडको आर्थिक असर कम गर्न के गर्नु पर्छ भनेर अध्ययनरविश्लेषण गरी ुपोलिसी प्रेस्क्राइबु

बिना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको निधन

काठमाडौँ । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएका थिए । पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने एकरदुई दिनमा गरिने उनले जानकारी दिए। शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले

छ महिनापछि शुरु भयो आन्तरिक उडान

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।