स्वास्थ्य

भारतमा काेरना संक्रमण बाट ५५ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेको छ। हाल भारतमा कोरोनाको सक्रिय मामिला ५ हजार नाघेको छ। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाको सक्रिया मामिला ५ हजार ३६४ पुगेको छ। यो संख्या धेरैजसो केरलमा पुष्टि भएको छ। केरलापछि सबैभन्दा बढी गुजरात, पश्चिम बंगाल र दिल्लीमा कोरोना संक्रमणको मामिला पुष्टि भएको छ। केरलामा कोरोनाको सक्रिया मामिला १ हजार ६७९, गजुरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्ली

सुदूरपश्चिममा  थप ५ जनामा देखियो कोरोना, जम्मा संख्या८ पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि  ३ जनामा कोरोना पुष्टि भएकाे थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

अाेम कृष्ण अस्पताल ले गर्याे कलेजाे बिग्रेको बिमारी ( CLD)मा हर्नियाकाे सफल सल्यक्रिया

टिकापुर, टिकापुरकाे अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरूकाे  Complicated Hernia  काे सफल सल्यक्रिया सम्पन्न गरेका छन। जानकी गाउपालिका- १ का ५१ बर्षका पुरूष बुधराम चाैधरीकाे  Irreducible Inguinal Hernia  with CLD (कलेजाे बिग्रिसकेकाे ) राेग बाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए एक दमै क्रिटिकल अबस्थामा अाेम कृष्ण अस्पतालका बिशेषज्ञ डा. हरू डा. नवीन चन्द्र भट्ट जनरल सर्जन,डा.सुवास थापा एनेस्थेसियोलोजिस्ट   र फिजिसियन डा.चित्र गिरी र डा. प्रसान्त भट्टराई काे टिमले

टीकापुर अस्पताल ले गर्याे पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रिया

टिकापुर, कैलालीको टिकापुर अस्पतालमा  पहिलो पटक दुरबिंन बिधि द्वारा पित्त थैली को पत्थरी को शल्यक्रियासम्पन्न भएकाे छ । टिकापुर ५ कि ३५ बर्षकि रमिता चाैधरीकाे दुरबिन विधि द्वारा पित्त थैलीकाे पत्थरी को शल्यक्रिया जर्नल सर्जन डा.नविन चन्द्र भट्ट, एनेस्थेसियोलोजिष्ट डा.अनु शर्मा र सम्पूर्ण OT   टिमले  सफलता पुर्वक सम्पन्न गरेका छन। डा. भट्ट टिकापुर अाए पछि विभिन्न प्रकार का सर्जरी हरू टिकापुरमै भई रहेका ले धनगढी नेपालगन्ज जानू पर्ने बाध्यता हटेकाे

गेटा अस्पतालकालागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने

धनगढी। कैलालीको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ।अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको

बच्चा जन्माउन गएकी महिलाको धनगढीको केजी हस्पिटलले पाठेघर झिकेपछि……….

धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो। महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले

नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन

धनगढी , नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश को प्रथम कार्यसमिति अध्यक्ष मा नारायण दत्त भट्ट  चयन हुनुभएकाे छ । भट्टकाे नेतृत्वमा सात सदस्यीय प्रदेश कमिटी गठन गरिएकाे छ ।उपाध्यक्षमा दिपेश जाेशी ,सचिवमा महा अाेम राज जाेशी,काेषाध्यक्षमा माधव पृरसाद जनेशी र सदश्य हौमा शेखर बडु,जग माेहन लेखक र अन्जली राना चयन भएका छन २०२८ साल मा स्थापना भएको फार्मेशि पेशाकर्मि हरुको सबै भन्दा पुरानो संस्थाँ , छाता सङठ्न हाे

हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्दै

काठमाडौँ – समाजसेवामा अविछिन्न सक्रिय युवाहरूको समूह हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम गोंगबुस्थित ‍‍‍‍बीजी मलमा बिहान ११ देखि ४ बजेसम्म सञ्चालन हुने समूहका सचिव राजेन्द्र धामीले जानकारी दिए।  समूहले शिक्षा, स्वास्थ्य तथा सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया

धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ । जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी

बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता 

धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ । उक्त