समाचार

आजदेखि मन्त्रालयले सबै विद्यार्थी र विद्यालयहरुलाई निशुल्क इन्टरनेट दिने, यसरी लिनुहोस

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । भदौं १९ गते शिक्षामन्त्री गिरिराज मणी पोखरेलले पारित गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख गरिएको छ । निर्देशिकामा मन्त्रालयको भूमिकामा लेखिएको छ, ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज

के के  फिचर्स  छन् त नेपाल आउने रेलमा ?

जनकपुर । जयनगर रूटमा चल्नेगरी शुक्रबार दुई रेल नेपाल आउँदै छन्। यी रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ। विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्सप्रेस’ कै फिचर्स छन्। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ। रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले

भौतिक दूरी राखेर खेल्दा भयो ३७ गोल

काठमाडौं । जर्मनीको स्थानीय क्लब रिपडोर्फले खेलमा भौतिक दुरी कायम गरेको थियो।जसका कारण रिपडोर्फलाई एसभी होल्डेन्स्टेडले ३७ गोलले पराजित गरेको हो। यो खेल जर्मन फुटबल लिगअन्तर्गत ११औं तहको हो। रिपडोर्फले मैदानमा सात जना मात्र खेलाडीलाई मैदानमा उतारेको थियो। मैदान उत्रिएका खेलाडी पनि बल हानेपछि छेउतिर गएका थिए। सात जना मात्र मैदान उत्रिए नियम पूरा हुने भएकाले उसले थोरै खेलाडीलाई मैदान उतारेको हो। सुरूमा रिपडोर्फका खेलाडीले विपक्षीतिर बल हानेका थिए। त्यसपछि

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

मङ्गलबारे । इलामका युवाहरुले यन्त्र ९रोबोट० निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम, सबैले जानिराखौँ ?

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्। कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ। सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले तयार पारेको कोभिड(१९ प्रकोपभर लागु हुने सार्वजनिक यातायात सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ, जसमा गर्न हुने तथा नहुने विषयहरू उल्लेखित छन्। यात्रुले के गर्न हुने, के नहुने ? सकेसम्म सार्वजनिक

सरिता गिरीले आज नयाँ पा’र्टी घो’षणा गर्दै, यस्तो हुनेछ उनको पा’र्टीको नाम...

बीरगन्ज । जसपाबाट नि’ष्कासित भएकी नेतृ सरिता गिरी अब आफै नयाँ पा’र्टी ग’ठन गर्ने भएकी छिन् । उनले लहानस्थित आफ्नो नि’वासबाट तराई म’धेश बृ’हत लो’कतान्त्रिक मो’र्चा ग’ठन गर्न लागेको जानकारी गराएकी छिन् ।दिउँसो १ बजे पा’र्टी घो’षणाको कार्यक्रम रहेको उनले जानकारी दिएकी छिन् ।त’त्कालिन स’माजवादी पा’र्टीबाट गिरी ख’स आ’र्यको को’टाबाट स’मानुपातिक त’र्फकी सांसद ब’नेकी थिइन् । तर पा’र्टीले गिरीलाई पा’र्टी र सां’सद दुवै प’दबाट ह’टाउने नि’र्णय गरेपछि संसदले पनि उनलाई

६० किसान मिलेर डेरी सञ्चालन

गलेश्वर । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् । बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय

कुलमानको समर्थनमा प्रदर्शन: बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ । कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका हुन् । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले

चल्न थाले लामो दूरीका गाडी

काठमाडौँ । लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि हिजो बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । हिजो विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिन्थे। सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक

जयनगर आईपुग्यो नेपालको रेल, जनकपुर आईपुग्ने केही घण्टा लाग्ने...

जनकपुरधाम । नेपालीहरुको लागि बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ९नेपाल रेल्वे० अहिले नेपाल भारतको सीमामै रहेको जयनगर स्टेशन आईपुगेको छ । भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे भोली शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ । केही बेर अगाडी मात्र जनकपुरदेखि करिब २८ किलोमिटरको दुरीमा रहेको जयनगर आईपुगेको छ भने भोली मध्यान्ह १२ बजेभित्रै जनकपुरसम्म आउने योजना रहेको जनाईएको छ । धनुषाको पूर्वी भेक सहित भारतसँगको