कैलाली बहुमुखी क्याम्पसका भट्ट बने टियु टपर
काठमाडौं । कैलाली बहुमुखी क्याम्पसबाट बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्टले त्रिभुवन विश्वविद्यालय भरिमै सर्वाेत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले नेपाल भरका विधार्थीहरुलाई पछि पार्दै ३.९८ जिपिए ल्याई ‘टियु नेपाल टपर’ बन्न सफल भएका हुन् ।