युग दर्पण

दुनियाकै पाँच विचित्र विश्व कीर्तिमान (तस्विरहरू सहित)

काठमाडौं र संसारमा केही यस्ता मानिसहरु छन् जो चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ । आज हामी ५ जना यस्तै मानिसहरुका बारेमा बताउँदछौँ जसले आफ्नो अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराए । १। आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने

हस्तमैथुन गर्ने फुटबलरको सम्मानमा पाइलटले आकासमै यौनांग बनाए पछि......

काठमाडौं र आफूले उडाएको जेट विमानलाई आकासमै घुमाएर पुरुष यौनांग जस्तो आकृति बनाएको अभियोगमा रुसका दुईजना पाइलटमाथि अनुसन्धान सुरु भएको छ । पाइलटहरुले आकाशमा जहाजलाई घुमाएर उडाइ यौनांग तयार पारेको दृश्य उडान ट्रयाकिङ गर्ने सफ्टवेयरबाट पत्ता लागेको थियो । उनीहरुले रुसी फुटबल टोलीका कप्तानसँग एक्यबद्धता जनाउनका लागि यसो गरेको बताइएको छ । रसियन पोबेदा एयरलाइन्सको उक्त विमान उडाउने पाइलटहरुको नामचाहिँ खुलाइएको छैन । आफ्नो ओछ्यानमा बसेर हस्तमैथुन गरिरहेको भिडियो अनलाइनमा

सर्वदलीय बैठक सुरु, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड(१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ । यसअघि गएको

पौडेलको गिरफ्तारी र दुर्व्यवहारबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले तनहुँमा सत्ता पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । पौडेलमाथि बुधबार तनहुँमा भएको घटनाका बारेमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री डा। प्रकाशशरण महतले लेखाजोखालाई जानकारी दिएका छन्

४ महिनामा साढे ९ अर्बको चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो ।

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग भेटिएपछि....

एजेन्सी र आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गरेपछि...

काठमाडौं र संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह सदुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । भियतनामको

जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए.......

‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सात बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुसी छ ।’ यो भनाइ पञ्जाब प्रान्तमा गुजराज जिल्लाको सोनबडी गाउँको द्वितीय वर्षका छात्र वलीद आबिदको हो । लिङ्ग परिवर्तन अघि उनको

टेबुलमा युवतीलाई बसालेर दाँतले उठाउने यी युवक

काठमाडौं र के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल १ धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ? आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

यौन सम्बन्धमा समयको तालमेल

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक रु किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न