यौन सम्बन्धमा समयको तालमेल
दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक रु किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न