बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो


काठमाडौं ,प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
प्रधानमन्त्री शाहको निमन्त्रणालाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गरे/नगरेको विषय भने सार्वजनिक विवरणमा स्पष्ट हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *