युग दर्पण

काे काे थिए  सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना

पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। को को थिए यात्रु? १.वाजभवी बन्देकर                                               

नबिल बैंकको सीईओमा एनबीका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना नियुक्त

काठमाडौं ।नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ । ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका हुन् । त्यसको करिव एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन्छ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्न लागेको नबिलले मर्जर प्रक्रियामा महत्वपूर्ण

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी–जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ। यस्तै

अछामकाे तुर्माखाँद गाउँपालिकाका  अध्यक्षले कार्यालयमा टागे केपी ओलीको फोटो !

अछाम/ कुनै पनि तहको उम्मेदवार बन्नका लागि राजनीतिक दलले टिकट दिन्छन् र टिकट पाउनेले पार्टीको आधिकारिक चुनाव चिन्ह लिएर मत माग्छन्। स्वतन्त्र उम्मेदवारको हकमा भने पार्टीले टिकट दिने कुरा लागू हुँदैन। जसले निर्वाचनमा जसले सबैभदा बढी मत प्राप्त गर्छ उसैले चुनाव जित्छ। चुनाव लड्दा जुनसुकै पार्टीको चिन्ह लिए पनि चुनाव जितिसकेपछि भने सबै नागरिकको प्रतिनिधि हुन्छ। चुनाव जितिसकेपछि उसले गर्ने काम, उसको आचरण, व्यवहार पनि साझा हुनुपर्छ। हालै स्थानीय तहको निर्वाचन

बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निशुल्क बीमा गर्ने

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले रोजगारीका लागि भारत जाने कामदारको निशुल्क बीमा गर्ने भएको छ । गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने प्रत्येक नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । सोमबार पदभार ग्रहण गर्दै जोशीले भारतमा रोजगारीका लागि जानेहरुको निशुल्क बीमा गर्ने घोषणा गरेका हुन् । उनले भने ‘गाउँपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निशुल्क बीमा गर्ने घोषणा गरेका छौं । जोखिम कम होस भनेर हामीले

ओलीकाे गृह नगर दमका राप्रपाको सानदार जित

विराटनगर । नेकपा एमालेको गढ झापाको दमक नगरपालिका सबै दल मिलेर भत्काएका छन् । कांग्रेस माओवादी एक्लैले नसक्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सारेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी समेत लागेर एमालेलाई हराउन सफल भएका हुन् । पटकपटक मेयरमा उम्मेदवार भएका राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका हुन् । थापाले नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । थापाले १७५२५ मत ल्याउँदा अधिकारीले १६९६६ मत

एमाले सचिव लेखराज भट्ट ले  जिताउन सकेनन् अाफ्नाे क्षेत्रमा  अाफ्नै  सोहदर भाइ लाई

धनगढी । मन्त्री खान माओवादी त्यागेर एमाले प्रवेश गरेका सचिव तथा एमालेका सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ मेयरमा पराजित भएका छन् ।  गोदावरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा भने एमालेका उम्मेदवार विजयी भए ।   कांग्रेसका वीरेन्द्र भट्टले लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् ।  उनका

पूर्व मेयर भट्टले दिए नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

दार्चुला : महाकाली नगरपालिकाका पूर्व मेयर हंसराज भट्टले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिनुभएको छ । मंगलवार जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित हुनुभएका भट्टले महाकाली नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई टिका लगाउदै बधाई दिएका हुन् । ३० वैशाख २०७९ (शुक्रवार) सम्पन्न स्थानीय तहको निर्वाचनबाट महाकाली नगरपालिकाको प्रमुखमा एमालेबाट नरसिंह चैसिर र उपमेयरमा एमालेकै दुर्गा कुमारी विष्ट निर्वाचित हुनुभएको छ । पूर्व मेयर भट्टले असल राजनीतिक संस्कार देखाएको भन्दै धेरैले सामाजिक

डिलासैनी गाउँपालीका ५ मा स्वतन्त्र का यज्ञ भट्ट काे प्यानल बिजयी

बैतडी ।बैतडिकाे डिलासैनी गाउँपालीका वडा नम्बर ५ बाट स्वतन्त्र का अध्यक्षमा यज्ञ भट्ट सहपतको प्यानल विजयी भएको छ उनले ७४० मत प्राप्त गरि बिजयी भएका हुन् उनका प्रतिद्वन्द्वी गठबन्धनका वडा अध्यक्ष दुर्गा नाथ जी ले ३१९ एमालेका वडा अध्यक्ष मान प्रसाद जोशी मयालुले २८० मत प्राप्त गरि पराजित भएका छन!

दार्चुलाका समन्वय  प्रमुख कार्की वडा सदस्य मै पराजित

दार्चुला ।दार्चुलाका समन्वय प्रमुख करबिर बहादुर कार्की अाफ्नै वडा दुहु गाउँ पालिका ३ बाट वडा सदस्य मा पराजित भएका छन ।उहाकाे वडामा नेकपा एमाले काे पुरै प्यानल बिजय भएकाे छ।