नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन


धनगढी , नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश को प्रथम कार्यसमिति अध्यक्ष मा नारायण दत्त भट्ट  चयन हुनुभएकाे छ । भट्टकाे नेतृत्वमा सात सदस्यीय प्रदेश कमिटी गठन गरिएकाे छ ।उपाध्यक्षमा दिपेश जाेशी ,सचिवमा महा अाेम राज जाेशी,काेषाध्यक्षमा माधव पृरसाद जनेशी र सदश्य हौमा शेखर बडु,जग माेहन लेखक र अन्जली राना चयन भएका छन

२०२८ साल मा स्थापना भएको फार्मेशि पेशाकर्मि हरुको सबै भन्दा पुरानो संस्थाँ , छाता सङठ्न हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *