सूर्यज्योति लाईफ कर्मचारी संघ मदेश प्रदेशकाे प्रादेशीक भेला सम्पन्न


बर्दिवास, सूर्यज्याेति लाईफ  ईन्स्याोरेन्स कर्मचारी संघ मदेश प्रदेशकाे  भेला आज बर्दिवासमा भब्यताका साथ सम्पन्न भएकोछ ।

कर्मचारी संघ मदेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा संचालित कार्यक्रममा प्रमुख अतीथीमा फीएन राष्ट्रीय समीतीको मधेश प्रदेश प्रमुख श्री सन्तोष कुमार चौधरी रहनु भएकाे थियाे वशिष्ट
अतिथि मा सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ तथा नेपाल बीत्तीय संथा कर्मचारी संघको केन्द्रीय उपमहासचीव गीता बस्नेत तथा संघको बरीष्ठ उपाध्यक्ष सुमीत सिन्हा रहाुभएकाे थियाे  । सो कार्यक्रम सूर्यज्याेति कर्मचारी संघका केन्द्रीय सदस्य मुकेश पंडीतको आयोजनामा सम्पन्न भएको हो ! सो कार्यक्रममा केन्द्रीय कार्य समीतीले सदैव कम्पनीको प्रगती र कर्मचारीहरूको हकहीतको रक्षामा सदबै लागीनै रहन्छ भन्ने प्रती बद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *