नेकपा

नेकपा केन्द्रीय कमिटी बैठक सर्ने सम्भावना

काठमाडौँ । सत्तारुढ नेकपा केन्द्रीय कमिटी बैठक सर्न सक्ने देखिएको छ। कोरोना महामारीसँगै आगामी महाधिवेशनको कार्ययोजना तयार समेत नभएकाले बैठक सर्न सक्ने बताएइको छ। काठमाडौ उपत्यका दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेकाले बैठक बस्न समस्या देखिएको कतिपय सदस्यले नै बताएका छन्। कुल ४ सय ४७ जना केन्द्रीय कमिटी सदस्य सहित सम्पूर्ण नेता कार्यकर्तालाई व्यवस्थापन गर्न कठिन हुन सक्ने पार्टी केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले बताए। तर, बैठक स्थगित गर्ने

नेकपाका केन्द्रीय सदस्य र पूर्णकालीन कार्यकर्तालाई तलब दिने प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता ९होल टाइमर० लाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा छलफलका लागि सचिवालयमा प्रस्तुत गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि छलफलका लागि पेश गरिएको छ। आइतबार भने मन्त्रिपरिषद पुनर्गठनकै एजेन्डामाथि सचिवालयमा छलफल भएको थियो। सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेजस्ता एजेन्डामाथि

नेकपाका २२ परिवार काँग्रेसमा प्रवेश

बाजुरा । जिल्लाको पुर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनको गोठी गाउँमा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाको अखडा रहेको उक्त टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार नेपाली काँग्रेस बुढीनन्दा वडा नं ८ को वडा कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सो टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेग गरेको स्थानीय लालबहादुर रोकायाले जानकारी दिएका छन् । उनले