सुदूरपश्चिम प्रदेश

दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला  । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

धनगढी । धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २०

वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

धनगढी। वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि प्रहरी सहायक निरिक्षक (असई )गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए । अहिले घटना स्थल मुचुल्का बनाउने काम

असइको हत्या गर्ने तस्कर पत्ता लागे

धनगढी । ४ कार्तिक धनगढीको वडा नम्बर १२ नेपाल भारत सिमा क्षेत्र नदीमा मृत भेटिएका असई गोबिन्द बिकको अत्या गर्ने अभियुक्तले अपराध स्वूकार गरेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चाज असई गोविन्द बिकले तस्करी रोक्न खोजेपछि हत्या गरेको अभियुक्तले स्वूकार गरेका हुन् । असईले तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहनामा बगाएको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् । तस्करी गरेर लगिरहेको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरेको अभियुक्तले स्वीकार

सुरनयाँ गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाहीको माग

  काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ। काँग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ। गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी

१७ किलोग्राम अवैध यार्सागुम्बा सहित एक जना पक्राउ

दार्चुला, कार्तिक ०२ गते स् १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाट बजारबाट शनिवार दिउसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षिय डोकार लामालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । झोला बोकी हिडिरहेका लामा माथी प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा

राप्रपा केन्द्रीय समिति विस्तारप्रति नेता लेखकको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हेमबाबु लेखकले पार्टीको केन्द्रीय समिति बिस्तारबारे आपत्ति जनाएका छन् । महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः एकीकरणका नाममा ७२७ सदस्यीय बनाइएकोमा उनले आपत्ति जनाएका छन् । राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै नेता लेखकले उक्त आपत्ति जनाएका हुन् । मनोनयन पत्र नबुझ्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आपत्ति रहेको आशय

सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा)को अध्यक्षमा ओझा

धनगढी । सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) को तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को छाता संगठनको रूपमा साडा गठन गरिएको हो । नाडाका संगठन बिस्तार समितिका सभापति तथा पुर्व उपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदुरपश्चिम गठन गरिएको हो । नव निर्बाचित साडाको अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चपाइ,

कञ्‍चनपुरमा विभिन्‍न पार्टीका दुई सय बढी कार्यकर्ताहरु गरे कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् । उनले शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने महाकाली नगरपालिकामा विभिन्न पार्टीमा आवद्ध दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् । महाकाली नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा लेखकले दुई सय २० जनालाई कांग्रेसमा प्रवेश गराएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । कांग्रेस प्रवेश गर्नेमा महाकाली

A construction worker at Geta Medical College dies at the construction site

Naresh Bhatta Dhangadhi ,A 20-year-old construction worker Mina Pali of Krishnapur Municipality Ward No. 8 of Kanchanpur died after falling from the fourth floor of Geta Medical College on Monday. Chief of the Area Police Office Malakheti and Deputy Superintendent of Police Gyan Bahadur Bista said that he died after falling from the fourth floor of the hospital building. Rabindra age 17, of Krishnapur Municipality, Ward No. 7 also lost