कञ्चनपुरको बेलौरीबाट लागूऔषध खैरो हेरोइन सहित ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट लागूऔषध खैरो हेरोइन सहित ३ जना पक्राउ। बेलौरी नगरपालिक़ा नकैयाबाट रिछा बस्ने २० वर्षीय इनद्रजित रानासहित तिन जनालाई शुन्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।इ प्र का बेलौरीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।










