कञ्चनपुरको पुनर्वासमा एक पुरुष मृत अवस्थामा फेला।


कञ्चनपुर:-कञ्चनपुरको पुनर्वासमा एक पुरुष मृत अवस्थामा फेला।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न ०३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका वडा न ०१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *