स्वास्थ्य

भारतले बनायो कोरोनाको औषधि : कसरी प्रयोग गर्ने ?

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी सार्वजनिक गरे । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (2-deoxy-D-glucose) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो । पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ । कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई

कोरोना संक्रमणबाट नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ । ४७ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमण देखिए पछी उपचारका लागी टेकु अस्पतालमा भर्ना गरीउको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का बरस्टि सहायक महाप्रबन्धक उमापती प्रोखेल का अनुसार उनको आइतबार काठमाडौंमा टेकु अस्पतालमा निधन भएको हो । लामो समयदेखि नेपा लाइफ इन्स्योरेन्समा कार्यरत श्रेष्ठ विभिन्न शाखाहरुमा काम गरेको

काग्रेस नेत्री आरजु देउवाले दिइन् अक्सिजन प्लान्ट खरिदका लागि १० लाख रुपैयाँ

धनगढी । नेपाली कांग्रेसकी नेतृ डा। आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव

अक्सिजनको अभावमा एशियन लाईफले गुमायो एक होनहार कर्मचारी

बुटवल-एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा बरिष्ठ सहायक पदमा कार्यरत महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ । बीमा कम्पनीमा कार्यरत ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो । उनको गएराति तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । २०६४ साल चैत्र १ गतेदेखि बुटबल शाखामा नियुक्ति भई तत्कालीन शाखा प्रमुख किरण गौतमको मातहतमा लामो समय काम गरेका उनि निकै अब्बल अनुसासित र इमान्दार

कैलालीमा एकैदिन थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

धनगढी । कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये कैलालीका मात्र चार सय ३३ जना रहेको श्रेष्ठले बताए । धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न

धनगढी को पशुपन्छी अन्वेशण प्रयोगशाला बाट पनि कोरोना परीक्षण गरिने

धनगढी । कोरोना परीक्षण अब धनगढीको पशुपन्छी अन्वेशण प्रयोगशालाबाट पनि हुने भएको छ। संघीय सरकारले पठाएको आरटीपीसीआर मशिनबाट पनि कोरोना परीक्षण गरिने अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रप्रसाद बोहराले जानकारी दिए । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म अन्वेषण प्रयोगशालामा परीक्षण हुने उनले बताए। सेती प्रादेशिक अस्पतालको अनुरोध बमोजिम कोरोना परीक्षण गरिन लागेको बताइएको छ। उक्त आरटीपीसीआर मेसिनबाट

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन हाहाकार

धनगढी । सुदूरपश्चिममा पछिल्लो दुई सातायता कोरोना संक्रमणमा कारण १५ जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन÷चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ । सुदूरपश्चिममा अहिले दैनिक १५० वटा मात्रै अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ । त्यो पनि कतिपय

कैलालीबाट कोरोना संक्रमित महिलालाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

धनगढी । कैलालीबाट कोरोना संक्रमित एक महिला लाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । जिल्लाको घोडाघोडी अस्पतालमा उपचार सम्भब नभएपछि उनलाई आज थप उपचारका लागि काठमाडौँ लगिएको हो । घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

अक्सिजन सहित ५० शैय्याकोे आईसोलेशन तयार गर्दै दार्चुलाको महाकाली नगरपालिका

दार्चुला,   कोरोना संक्रमित बिरामीको सहजता तथा जिवन रक्षाका लागी महाकाली नगरपालिका क्षेत्र भित्र अक्सिजन सहित ५० शैय्याको आईसोलेशन निर्माण भइरहेको नगर प्रमुख हंसराज भट्टले बताउनु भएको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर नगरपालिका क्षेत्र भित्र तथा जिल्लाभरी नै फैलिसकेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सहितको आईसोलेशन तयार गरिरहेको उहाले बताउनुभयो । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमको २० लाख बजेटबाट अक्सिजन सहितको आईसोलेशन तयार भइरहेको उहाको भनाई छ । “कोरोना संक्रमित

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख