कैलालीबाट कोरोना संक्रमित महिलालाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो


धनगढी । कैलालीबाट कोरोना संक्रमित एक महिला लाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

जिल्लाको घोडाघोडी अस्पतालमा उपचार सम्भब नभएपछि उनलाई आज थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

घोडाघोडी नगरपालिका–१ स्थित सुखडदेखि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *