सुनको मूल्य बढ्यो, आजको बजारमूल्य कति ?
काठमाडौँ, नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। मंगलबार ६ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः बढेको हा। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको बजारमूल्य प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकिएको छ। त्यस्तै तेजावी सुनको मूल्य ८५ हजार ७५० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १२










