सुदूरपश्चिम प्रदेश

जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारकाे निर्णय

काठमाडौं : सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनकाअनुसार जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ। दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। इन्धनको

बझाङको केदारस्यु गाउपालिकामा भण्डारीले  दिए स्वतन्त्र उम्मेद्बारी

धनगढी ।बझाङको केदारस्यु गाउपालिकामा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा पुर्व क्षेत्रीय सभापति गणेश बहादुर भण्डारीले गठबन्धन अस्विकार गर्दै स्वतन्त्र उम्मेद्बारी दियकाछन! लामाे समय सम्म काग्रेस मा सकृय भण्डारी ले अाफ्नाे त्याग र निष्ठा लाई गठबन्धनका नाममा नेतृत्वले बेवास्था गरेकाे भन्दै गाउपालिका अध्यक्ष मा स्वतन्त्र उम्मेदवारी दिएकाे जानकारी गराउनु भयाे। उहाँ द्वन्द्व कालमा बिस्थापीत भई  बर्षै देखि काठमाडौंमा  बस्दै अाउनु भएकाे थियाे । उनी काग्रेसका ईमान्दार नेताका रूपमा चिनिन्छन।

डडेल्धुरामा एमाले र कांग्रेसको मल्ल पक्षबीच तालमेल

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा कांग्रेसमा विवाद देखिएको छ । दुई पक्षमा विभाजित भएको कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो । आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ ।

दार्चुला एमालेमा भाँडभैलो, प्रदेश कमिटीको निर्णय जिल्लाले नमान्दा लफडा

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा उम्मेदवार चयनको विषयलाई लिएर नेकपा (एमाले) भित्र चरम असन्तुष्टि र विरोध देखिएको छ । पार्टीको प्रदेश कमिटीले सिफारिस गरेका व्यक्तिको नाम काटेर अर्का व्यक्ति उम्मेदवारको रुपमा अघि बढाइएपछि पार्टी भित्रैबाट विरोध भएको हो । नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा कसलाइ सिफारिस गर्ने भनेर सहमती हुन नसकेपछि जिल्ला कमिटिबाट निर्णय गर्न प्रदेश कमिटीमा पठाइएको थियो । युवा नेता शेर सिंह धामी र २०७४ सालको निर्वाचनमा पराजित अर्का

कञ्चनपुरमा एमाले सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा बागमति प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् । जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ ।

महाकाली नगरपालिकाका मेयर भट्टद्धारा राजिनामा, पुनः मेयरमा लड्ने

दार्चुला :   महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पदबाट राजिनामा दिएका छन् । उनले आइतवार पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख सुना बोहरा समक्ष राजिनामा बुझाएका हुन् । भट्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा  नेपाली काँग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर भट्टले राजिनामा दिनुभएको हो ।राजिनामा बुझाउँदै उहाँले पुनः महाकाली नगरपालिका प्रमु्खको उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई नगरको विकासको निरन्तरताका लागि

धनगढीको मेयरमा एमालेबाट चन्द र उपमेयरमा राना

कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना उम्मेदवार बन्ने भएका छन् ।केन्द्रीय निर्वाचन विभागका सदस्य समेत रहेका चन्दलाई आजको नेकपा एमाले सचिवालय बैठकले चन्द र रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । करिब तीन वर्षदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चन्द कैलाली पार्टी सचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् । गत पुसमा भएको जिल्ला अधिवेशनमा रतनबहादुर थापासँग जिल्ला अध्यक्षमा चार मतले पराजित भएका थिए

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

दार्चुला ।महाकाली  नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चौसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध हुनुहुन्छ । उहाँ नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ । अंग्रेजी

सूर्या लाईफ इन्स्योरेन्सले गर्यो प्रदेश ७ का कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

धनगढी ।सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारी हरुलाइ एक दिने तालिम  सम्पन्न गरेको छ । होटल दिनेश धनगढीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको विशिष्ट अथीती रहनु भएको थियो भने प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।कम्पनिले कर्मचारि हरूलाई विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो । । कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा

गठबन्धनमा सहमती : धनगढीको मेयरमा काँग्रेस उपमेयरमा माओबादीले उम्मेदवारी दिने

धनगढी । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ। ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र