दार्चुलाका समन्वय प्रमुख कार्की वडा सदस्य मै पराजित


दार्चुला ।दार्चुलाका समन्वय प्रमुख करबिर बहादुर कार्की अाफ्नै वडा दुहु गाउँ पालिका ३ बाट वडा सदस्य मा पराजित भएका छन ।उहाकाे वडामा नेकपा एमाले काे पुरै प्यानल बिजय भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *