एमाले काम नगर्ने गफ ठुला गर्ने पार्टीः विश्वप्रकाश शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दावी गरेका हुन् ।महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए । ठूलो(ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाई छ । उनले आगामी