सन नेपाल लाइफ धनगढी शाखाद्धारा मृत्युदावी भुक्तानी


धनगढी  । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित शाखा कार्यालयमा एक कार्यक्रमका बिच  मृत्युदावी भुक्तानी गरेको छ । सन नेपालले स्वर्गीय सन्तोष रानाको श्रीमतिलाई मृत्युदावी अन्तर्गत १४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।   

स्वर्गीय सन्तोष रानाले बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । कामको सिलसिलामा विदेशमै उनको मृत्यु भएको थियो । सो अनुरुप सन्तोषले इच्छाएको व्यक्ति उनकी श्रीमति रन्जिता रानालाई धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले १४ लाख रुपैयाँको चेक हस्तारन्तरण गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *