मोदीको जन्मदिन : प्रधानमन्त्री ओलीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षि नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन । प्रधानमन्त्री ओलीले ट्विटमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यायनो अभिवादन १ ’तपाईँको स्वास्थ्य र खुशीका लागि कामना गर्छु।’ ओलीले मोदीसँग मिलेर काम गर्ने पनि उल्लेख गर्न भ्याएका छन्। ‘हामी निकट रहेर संयुक्त रुपमा दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउन निरन्तर लागिरहने छौं’ ओलीले लेखेका छन्। भारतले










