यसवर्षको मदन पुरस्कार ‘महारानी’लाई तथा जगदम्बाश्री पुरस्कार शान्ति ठटाललाई दिइने


काठमाडौँ । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *