सुदूरपश्चिम प्रदेश

गोदावरी आधुनिक कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

अत्तरिया,गोदावरी आधुनिक सहकारी संस सस्थाकाे शाधारण सभा सम्पन्न भएको छ। गोदावरी नगरपालिका वार्ड नम्बर १ स्थित धनगढी लाइनमा आफ्नै कार्यलयमा सहकारी संस्थाले साधारण सभा सम्पन्न गरेको छ ।कुल ३०० सेयर सदस्य रहेको उक्त सहकारीमा समिति चयन गरिएको छ ।अध्यक्ष नैन सिंह कार्की,उपाध्यक्षमा ललिता पाठक सचिव धर्म सिंह कुवर गरि ७ सदस्यीय समिति साधारण सभाबाट चयन गरिएको हो ।साथै भबिस्यमा बहुउद्देश्यीय लक्ष्यका साथ सहकारीलाई अगाडी बढाउने लक्ष्य रहेको सचिव धर्म कुवरले

अत्तरियाका ब्यापारी हरुले निकाले  गोलि कान्डको बिरोधमा र्याली

अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन । ३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा

कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार दार्चुलाका पत्रकार  धामीलाई

दार्चुला । कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ लिम्पियाधुरा रास्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक एवम अन्नपूर्ण पोष्ट दैनिक दार्चुलाका सम्वाददाता सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार धामीलाई दिइएकाे हाे । धामी नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सचिवसमेत हुन् । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस वर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज

बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण तथा बीमा सम्बन्धी बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतित्थ्यता कृष्णपुर नगरपालिकाका

सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स

काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार

दार्चुला प्रदेशसभा क्षेत्र-२ मा मानबहादुर धामी विजयी

दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मान बहादुर धामी बिजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी बिजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले

कैलाली–५ को मतगणना भोलि ८ बजेदेखि सुरूहुने

धनगढी: कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार (भोलि) ८ बजेदेखि हुने भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो।यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् ।लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मेयर हमालकाे सकृयतामा धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु

धनगढीः धनगढीको ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म स्मार्ट स्ट्रीट लाइट राख्न काम सुरु भएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ६ लेन सडकमा २१३ वटा पोलमा ४३४ बत्ती जडान गरिने भएको हो। आज (शुक्रबार) देखि काम सुरु भएसँगै अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने र सडक दुर्घटनाको खतरा टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट

२ किलो चरेस सहित एमाले वडा कमिटी अध्यक्ष पक्राउ

दार्चुला । चरेस सहित नेकपा एमाले अपिहिमाल गाउँपालिका–५ का निर्वतमान वडा कमिटि अध्यक्ष दान सिंह धामी पक्राउ परेका छन् । शुक्रबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले खलंगामा सम्बोधन गर्ने कार्यक्रममा सहभागि हुन बिहीवार सदरमुकाम आउदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय लटिनाथले पक्राउ गरेको हो । उनी संग अन्दाजी २ किलोग्राम चरेस रहेको प्रहरी स्रोतले जनाएको छ । आज दिउसो मार्मा गाउँपालिकाको सेल्बिसाबाट गोकुलेश्वर तर्फ आइरहेको से १ ज ६१८ नम्बरको