छाेराकाे पास्निमा सूर्यज्याेति लाईफकाे बिमा पाेलिसि उपहार


धनगढी ,  पछिल्लाे समय बिमाकाे जनचेतना बढे संगै अाफ्नाे र परिवारकाे बिमा गराउने बिमितकाे संख्यामा बड्दै गईरहेकाे छ।   गाेदावरि नगरपालिका १ बस्ने राम चाैधरी र रमिता चाैधरी ले अाफ्नाे छाेरा अरबिन  चाैधरीकाे  पास्निकाे शुभअवसरमा सुर्यज्याेति   लाईफ ईन्स्याेरेन्सकाे  पाच लाख बिमाङ्क काे   सूर्ज्याेति नाैलाे बाल जीवन बिमा गराउनु भएकाे हाे । अत्तरिया शाखा प्रमुख नरेश भट्ट ले पास्निमा सरिक भई  बिमालेख हस्तान्तरण गरेका थिए साथै छाेरा काे उज्वल भिबिश्यका लागि बिमा गराउनु भएकाे मा धन्यवाद ज्ञापन गर्दै उपस्थित सम्पुर्णलाई जिबनबिमाकाे महत्व बालबालिकाकाे उच्च शिक्षाकाे लागि अाबश्यक भएकाले अाफ्नाे अाम्दानिकाे १० प्रतिशत अनिवार्य बचत गर्नु पर्ने कुराकाे जानकारी गराउनु भयाे

Leave a reply

  • Facebook Comments