मुस्कान डेन्टलले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा उपलब्ध गराउने


धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहित सञ्चालनमा आएको दन्त अस्पताल मुस्कान डेन्टल होमले नेपाल इन्भेष्टमेण्ट मेघा बैंकका कर्मचारी तथा सेवाग्राहीलाई छुटसहितको सेवा प्रदान गर्ने भएको छ

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको होमले बैंकका कर्मचारी तथा सेवाग्राहीलाई २० प्रतिशत छटसहित सेवा प्रदान गर्ने भएको हो ।

मंगलबार डेन्टल अस्पताल र बैंकबिच सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *