युग दर्पण

अब काठमाडौँका सबै सरकारी अस्पताल कोरोना अस्पताल

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। सोमबार नै प्रमुख सचेतकबाट शाहलाई हटाई सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता

कुन-कुन बैंक-वित्तमा छ रोजगारीको अबसर ?

काठमाडौँ । विभिन्न वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । उनीहरुले सूचना मार्फत विभिन्न पदमा कर्मचारी माग गरेका हुन् । हाल कर्मचारी माग भएका वित्तीय संस्थाहरु यहाँ उल्लेख गरिएको छ । सानिमा लाईफ इन्स्योरेन्स – सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । मेरोमाइक्रोफाइनान्स लघुवित्त –

कञ्‍चनपुरमा विभिन्‍न पार्टीका दुई सय बढी कार्यकर्ताहरु गरे कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् । उनले शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने महाकाली नगरपालिकामा विभिन्न पार्टीमा आवद्ध दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् । महाकाली नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा लेखकले दुई सय २० जनालाई कांग्रेसमा प्रवेश गराएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । कांग्रेस प्रवेश गर्नेमा महाकाली

दुई भारतीयले बनाए नेपाली नागरिकता

काठमाडौँ । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन्। बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

एजेन्सी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली ९बाल्कोनी०बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो । राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको

दाङमा अदालत, जिल्ला प्रशासन लगायतका कार्यालय बन्द

दाङ । कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् । दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा

राष्ट्र बैंकले दसैंमा नयाँ नोट वितरण नगर्ने

काठमाडौँ। यो वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दसैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दसैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट

आफ्नै पार्टी बाट निर्वाचित मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित

Dr Govinda KC breaks his fast after Saturday midnight deal with government

Dr Govinda KC ended his longest ever fast-unto-death on Sunday after an eight-point deal with the government on Saturday midnight. KC started his 19th hunger strike on September 14. Sunday was the 28th day. He took a sip of juice from one of the patients at the Tribhuvan University Teaching Hospital Maharajgunj to break his hunger strike on Sunday. The agitating 63-year-old orthopaedic surgeon agreed to a deal at midnight on Saturday after the