युग दर्पण

An Innocent her

You raped an innocent her and won the game But now she could not be the same She plead you to stop but your mind is filled with lust And finally, you became happy as you completed your thrust. Every moment she wanna die and in her throat she put a knife Thinking that now she has no serene life She was disregard by everybody Her fault was she was

भान्सामै पाइन्छन यती धेरै ओखती

हामीले खाने परम्पारगत थाली यसरी तयार भएको छ कि, त्यसमा स्वाद र पोषण दुबै छ । अमिलो, पिरो, नुनिलो, टर्रो, तीतो सवैथरी स्वाद । स्वाद मात्र कहाँ हो र रु औषधिय गुणले पनि भरिपूर्ण छ हाम्रो भन्सा । भान्साका मरमसलाको औषधिय गुण जीरा : जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ । धनियाँ : धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब

पोखरामा बेखर्ची पारस

पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहीमाथि जाइलाग्छन् । घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भनेअनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउनेबित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ

ग्राहकवर्ग लाई ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना

२८ असोज, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । विगत केहि दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभन्न मोबाइल नम्बरबाट चिट्ठा परेको भन्दै फोन आउने र सो चिट्ठा प्राप्त गर्नको लागि तपाइले बुझाउनु पर्ने कर बराबरको रकम ग्लोबल आइएमई बैंकमा रहेको खातामा पठाउनु भनि सर्वसाधारणलाई ठगि गर्ने काम भैरहेको भन्दै भ्रामक सूचनामा नपर्न बैंकले सबैमा आग्रह गरेको छ । चिट्ठाको प्रलोभन देखाई रकम हात

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो संस्थाप स्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकोले सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्टार नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौरमा प्राप्त हुने गरी आवेदन पेश गर्न आग्रह गरेको छ । शेयरधनीको नाममा रहेको २६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ । बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘च्द्यद्यी’ भनिने छ ।

शेखर, प्रकाशमान र गगनबीच समीकरण !

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धा पक्काजस्तै छ। सभापति शेरबहादुर देउवा र उनीइतर समूह गरेर आधा दर्जन नेता सभापति पदका आकांक्षी देखिएका छन्। कति गज्जब हुन्थ्यो, कांग्रेसको नेतृत्व लिने चाहना भएका यी नेताले डेमोक्र्याटिक पार्टीको प्राइमरीमा जसरी गुटविहीन प्रतिस्पर्धा गरे। हाम्रा दुबै मूल पार्टीका नेता भने बारम्बार भन्छन्( यो अमेरिका होइन। अमेरिकाजस्तो खोजेर हुन्छरु जनता जस्ता छन्, हामी नेता त्यस्तै छौं१ यो, नेताहरूले लाज पचाउन

राप्रपा केन्द्रीय समिति विस्तारप्रति नेता लेखकको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हेमबाबु लेखकले पार्टीको केन्द्रीय समिति बिस्तारबारे आपत्ति जनाएका छन् । महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः एकीकरणका नाममा ७२७ सदस्यीय बनाइएकोमा उनले आपत्ति जनाएका छन् । राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै नेता लेखकले उक्त आपत्ति जनाएका हुन् । मनोनयन पत्र नबुझ्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आपत्ति रहेको आशय

किम जोङ उनले रुँदै जनतासँग मागे माफी

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना नागरिकहरूको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका छन्। गत शनिबार भएको वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवको सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। सोही क्रममा उत्तर कोरियाली जनतासँग माफी मागेका थिए। आँधीबेरीले पुर्‍याएको क्षति र कोरोना भाइरसको महामारी फैलिनबाट रोकेकोमा किमले कार्यक्रममा सहभागी हजारौं सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। किम भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने