युग दर्पण

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रे र जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो । सरकारद्वारा

वडाध्यक्षले लगाए गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला

धनकुटा स् धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन्। अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडाध्यक्षहरु वडा नम्बर ४, ५ र ६ का अध्यक्षहरू क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका हुन्। गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ। बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका

सिंगापुरका मानिसहरु अब कुखुरा नमारिकनै खान सक्नेछन् मासु

एजेन्सी र सिंगापुरका मानिसहरु अब त्यस्तो मासु खान सक्नेछन् जसका लागि जनावर मानुपर्ने छैन । यसलाई ‘क्लिन मिट’ नाम दिइएको छ । सिंगापुरले यसको मञ्जुरी दिएको छ र यो मामिलामा यो पहिलो देश बनेको छ । सिंगापुरको यो निर्णयपछि फ्रान्सिस्कोस्थित ‘इट जस्ट स्टार्टअप’ का लागि बाटो सफा भएको छ । यो कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ । सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ तर कम्पनीले

दुनियाकै पाँच विचित्र विश्व कीर्तिमान (तस्विरहरू सहित)

काठमाडौं र संसारमा केही यस्ता मानिसहरु छन् जो चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ । आज हामी ५ जना यस्तै मानिसहरुका बारेमा बताउँदछौँ जसले आफ्नो अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराए । १। आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने

हस्तमैथुन गर्ने फुटबलरको सम्मानमा पाइलटले आकासमै यौनांग बनाए पछि......

काठमाडौं र आफूले उडाएको जेट विमानलाई आकासमै घुमाएर पुरुष यौनांग जस्तो आकृति बनाएको अभियोगमा रुसका दुईजना पाइलटमाथि अनुसन्धान सुरु भएको छ । पाइलटहरुले आकाशमा जहाजलाई घुमाएर उडाइ यौनांग तयार पारेको दृश्य उडान ट्रयाकिङ गर्ने सफ्टवेयरबाट पत्ता लागेको थियो । उनीहरुले रुसी फुटबल टोलीका कप्तानसँग एक्यबद्धता जनाउनका लागि यसो गरेको बताइएको छ । रसियन पोबेदा एयरलाइन्सको उक्त विमान उडाउने पाइलटहरुको नामचाहिँ खुलाइएको छैन । आफ्नो ओछ्यानमा बसेर हस्तमैथुन गरिरहेको भिडियो अनलाइनमा

सर्वदलीय बैठक सुरु, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड(१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ । यसअघि गएको

पौडेलको गिरफ्तारी र दुर्व्यवहारबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले तनहुँमा सत्ता पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । पौडेलमाथि बुधबार तनहुँमा भएको घटनाका बारेमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री डा। प्रकाशशरण महतले लेखाजोखालाई जानकारी दिएका छन्

४ महिनामा साढे ९ अर्बको चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो ।

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग भेटिएपछि....

एजेन्सी र आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गरेपछि...

काठमाडौं र संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह सदुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । भियतनामको