युग दर्पण

एल आई सी नेपाल धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबी भुक्तानी

एल.आई.सी (नेपाल) लि.धनगढी शाखा बाट अभिकर्ता मन्जु कु.शाही मार्फत बीमा गराउनु भएका स्व.प्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।शाखा कार्यालयका स्व शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएकाे कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नाे १८ बर्ष लामाे एल.आई.सी आबद्धताकाे दाैरानमा आफुले बीमा गरेकाे पहिलाे बिमीतकाे काेराेना महामारीका कारण मृत्यु भएकाेमा आफु अत्यन्त

दार्चुलामा चरेशसहित वडासदस्य पक्राउ

दार्चुलामा एक वडा सदस्य लागु औषध चरेशसहित पक्राउ परेका छन् । व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भएका मोहनसिंह विष्ट ६ सय १० ग्राम लागु औषध चरेशसहित सदरमुकाम खलंगाबाट पक्राउ परेका हुन् ।सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेशसहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । प्रहरीले सुराकीको आधारमा पसलबाटै चरेश बरामद गरेको जनाएको छ । विष्टमाथि थप अनुसन्धान भइरहेको

बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र अमात्यले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै बोनस दर घटाएर प्रकाशित गरिएको घट्नाले स्तब्ध बनेको उल्लेख गरेका छन् । अमात्यले आज प्रकाशित गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले लाखौं अभिकर्ता र

राष्ट्र बैंकको निर्देशन नमानेको ले १४ वाणिज्य बैंक कारबाहीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले उक्तहरु बैंकलाई कारवाही गरेको हो। तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको  कारण ति बैंकहरु

यौन धन्दा सञ्चालन गराउने चार होटेल व्यवसायी सहित नौ जना युवती प्रहरीको नियन्त्रणमा

धनगढी, । धनगढीमा यौन धन्दा सञ्चालन गराउने चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको टोलीले चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको  हो । धनगढी उपमहानगरपालिका १ मा एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडा नं ३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र वडा नं

गोपाल हमालको उम्मेदवारीले धनगढीलाई के फरक पर्छ ?

विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्। २०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ

प्रकाश सपुतको प्रष्टीकरण : एउटा सच्चा कामरेडको कथा हो ‘पिर’ राजनीतिक पूर्वाग्रह छैन

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रस्टीकरण दिएका छन् । आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।’पिरले युद्धकै ज र

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पौडेलद्धारा राजिनामा, चैत्र ३० गते विदाई गरिने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण प्रसाद पौडेलले पदबाट राजिनामा दिएका छन् । दुई साताअघि नै राजिनामा दिएका उनको राजिनामा सम्बन्धमा गत फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चैत्र ३० गतेबाट लागू हुने गरी स्वीकृत भएको जनाइएको छ । कम्पनीमा नयाँ सिईओको रुपमा सन्तोष प्रसाईलाई ल्याउन सञ्चालक समिति सक्रिय भएपछि उनले मार्ग प्रसस्त गर्दै पदबाट राजिनामा दिएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक

किन माग्याे राष्ट्र बैंकले मेगा बैंकसँग  स्पष्टीकरण?

काठमाडौं । राष्ट्र बैंकले नपाकेको ब्याज दिँदै निक्षेप तानेको रोक्न र थप स्पष्टीकरण मागेको छ। मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११।०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि तोकिएको परिमाणमा निक्षेप राखे अग्रिम ब्याज भुक्तानी गर्ने योजना ल्याएको थियो । सोही अनुसार केही ग्राहकलाई भुक्तानी समेत दिएको उजुरी नेपाल बैंकर्स संघमा परेको थियो । बैंकले फागुन १ गतेदेखि निक्षेपकर्तालाई

सु. प. सामुदायिक अस्पतालले गर्याे विशेषज्ञ सेवा संचालन

खेम भट्ट ,अत्तरिया ।सुदुरपस्चिमान्चल सामुदायिक अस्पतालको बिसेसज्ञ सेवा प्रदान गर्दै अाईरहेकाे  । गोदावरी नगरपलिका वार्ड नम्बर १ बनखेत अत्तरिया स्थित बिगत ८ बर्ष देखि संचालनमा रहेको सामुदायिक अस्पताल बिसेसज्ञ डाक्टर सेवा सहित संचालन हुन लागेको हो ।थप सेवा र सुबिधाका साथ स्थानीयको सस्तो र सहि रुपमा उपचार हुनु आफ्नो उदेश्य रहेको अस्पतालका संचालक समितिका अध्यक्ष आनन्द प्रसाद भट्टले बताएका छन । प्रयाप्त स्वास्थ्य सामाग्री हुदा पनि जनशक्ति अभावका स्थानीयले स्वास्थ्य