सेती अस्पतालमा ६ महिनादेखि थन्कियो डायलाइसिस मेशिन
कैलाली। धनगढीस्थीत सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्। आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिएपनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ। सङ्घले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक