माधव नेपाल सहित २ हजार कार्यकत्ता ले दिए राजिनामा !
बुटवल। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई झड्का लागेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही ब्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी








