सुदूरपश्चिम प्रदेश

कैलाली कारागारबाट विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा

धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन । कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको बताईएको छ । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको

किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ

धनगढी । बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफलहुनु भएको छ । उहाँ सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुनुुहुन्छ । गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उहाँ सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर हुनु भएको छ ।उहाँलाई डोटीका प्रमुखजिल्लाअधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गर्नुभएको छ । गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना

सूर्या लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

धनगढी । सुर्या लाइफले अभिकत्र्ता सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम आज धनगढीमा आयोजना गरेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कम्पनीका प्रदेश प्रमुख जगदिश प्रसाद भट्ट को उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर हरुलाइ सम्मान गरिएको छ । त्यस्तै, कम्पनीले बिमाको इतिहासमा पहिलो पटक सूर्या चौरासी पुजा जिबन बिमा योजना को बारेमा बरिष्ट सहायक महाप्रबन्धक

सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै

सुर्या लाईफ ईन्स्योरेन्स ले गर्यो मृत्यु बिमा दाबि भुक्तानी

सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले खप्तड छेडेगाडा गाउँपालीका ०३ बाजुरा का पावर्ती देवी रावत लाइ रु १,०९,६०० बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखामा हस्तान्तरण गरिएको छ। धनगढी शाखा प्रमुख नरेश भट्टले जिबन बिमाले आफ्नो अभिभाबक गुमाउदा नी केही हद सम्म भएनी आर्थीकरुपमा बालबालीको पढाइलाइ निरन्तर्ता दीन सघाउने र बिमा आफु जिबित रहदा आफ्नो लागी र आफु जिबित नरहदा परिवारका सदश्य हरुलाइ आवश्यक भएकाले सबैले आ आफ्नो आर्थिक अवस्था

सन नेपाल लाईफ ईन्स्योरेन्स द्वारा१३ लाखको मृत्यु बिमा दाबि भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि मा वैदेशिक म्यादी बिमा गर्नु भएकि बिमित स्व.दुर्गा कुमारी भन्डारीको बैदेशिक रोजगारी को लागी बिदसमा रहेकोबस्थामा मृत्यु भएको र मृत्यु पश्चात उहाँको श्रीमान् नारायण प्रसाद पराजुलीलाई एक कार्यक्रमका बिच धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैशी ले १३ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

नेशनल लाईफ ईन्स्योरेन्स द्वारा१४ लाखको मृत्यु बिमा दाबि भुक्तानी

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले भिमदत्तनगरपालिका १५ सत्यआदर्ष टोल बस्ने सुनिता देबि दमाई लाई रु १४ लाखको चेक घरमै गएर हस्तान्तरण गरिएको छ। बिदेशमा रोजगारिकै शिलशिलामा उहाको २०७७ मंसिरमा हृदयघातका कारणबाट मृत्यु भएको थियो। बिमित को मृत्यु पश्चात् परविारका ईच्चाएका ब्यक्ति उहाको पत्नि सुनिता देबि दमाई लाई भिमदत्त नगरपालिका १५ का वडा अध्यक्ष श्री भिम बहादुर साहु र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिनकिशोर भट्टले चेक

आदर्श शिक्षक सहकारी संस्थाको ७ औं साधारण सभा सम्पन्न

धनगढी। नेपाल शिक्षक संघमा आबद्ध कैलाली जिल्लाका शिक्षकहरू द्वारा २०६९ सालमा स्थापित आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ७औं साधरण सभा सम्म्पन्न भएको छ। समारोहका प्रमुख अतिथि नेपाल शिक्षक संघ, संघीय कार्य समिती उपाध्य्क्ष लक्ष्मण दत्त भट्टले साधारण सभाको समुद्घाटन गरे। साधरण सभामा सचिब पदमराज जोशीले नीति र योजना प्रतिवेदन पेश गरे। त्यस्तै आय व्यय कोषाध्यक्ष लोकराज पाण्डेयले प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका संघिय