सुर्या लाईफ ईन्स्योरेन्स ले गर्यो मृत्यु बिमा दाबि भुक्तानी


सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले खप्तड छेडेगाडा गाउँपालीका ०३ बाजुरा का पावर्ती देवी रावत लाइ रु १,०९,६०० बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखामा हस्तान्तरण गरिएको छ।

धनगढी शाखा प्रमुख नरेश भट्टले जिबन बिमाले आफ्नो अभिभाबक गुमाउदा नी केही हद सम्म भएनी आर्थीकरुपमा बालबालीको पढाइलाइ निरन्तर्ता दीन सघाउने र बिमा आफु जिबित रहदा आफ्नो लागी र आफु जिबित नरहदा परिवारका सदश्य हरुलाइ आवश्यक भएकाले सबैले आ आफ्नो आर्थिक अवस्था हेरी अनिवार्यबिमा गराउनु पर्ने कुराको जानकारी गराउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *