राष्ट्रियस्तरका विकास बैंकको नाफा झण्डै २५ प्रतिशतले घट्यो
काठमाडौँ। गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २६.६१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका राष्ट्रिय स्तरका विकास बैंकले गत आवमा कम २ अर्ब ७५ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आवको तुलनामा गत आवमा ९९ करोड ८९ लाख रुपैयाँ कम हो । नेपालमा हाल ८ वटा राष्ट्रियस्तरका विकास बैंक सञ्चालनमा छन् । राष्ट्रियस्तरका ३ वटा