चार दिनसम्म पनि उठेन सम्झनाको श’व
मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्। सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका









![आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]](https://www.yugdarpan.com/wp-content/uploads/2020/08/gold-price-250x250.jpg)
