आज पूर्वयुवराज्ञी हिमानीको जन्मदिन


काठमाडौं । आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन परेको छ । आज उनले आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।

शाहको जन्म भारतको राजस्थान सिकरमा भएको थियो । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।

उनको २५ जनवरी २००० मा पारससँग विवाह भएको थियो । उनहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् । परिवारबाट बचेको समय हिमानीले सामाजिक सेवामा लगाउँदै आएकी छन् । उनले ‘हिमानी ट्रस्ट’ खोलेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *