कहिले आउँछ दार्चुलामा पीसीआर मेसिन ?
दार्चुला । कोरोना भाइरसको संक्रमण भएनभएको पत्ता लगाउने पीसीआर परीक्षण मेसिन खरिद गर्ने जिल्ला सभाले निर्णय गरेको ३ महिना बितिसकेको छ । कोरोनाका संक्रमित दिनदिनै बढिरहेको र परीक्षणका लागि स्वाब संकलन गरेर अर्को जिल्ला पठाएर रिपोर्ट आउँदासम्म संक्रमण फैलिने हुन्छ । त्यसैकारण जिल्लामा नै कोरोना परीक्षण गर्ने गरी पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको थियो । तर, त्यस्तो निर्णय गरेको ३ महिना बितिसक्दा पनि खरिदप्रक्रिया भने अगाडि बढेको छैन । असार