३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

धनगढी । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत

बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु, छ घाइते

बैतडी। बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । भने अन्य छ जना घाइते भएका छन् । झुलाघाटबाट बैतडी सदरमुकाम गोठलापानीतर्फबाट आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुड्डा नजिक आज दिउँसो १ बजे दुर्घटना भएको छ । दुर्घटना परेर कलावती चन्द, भगिरथ पाण्डे, पार्वती चन्द, पार्वती चन्द र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । रबिन्द्र चन्द, प्रदिप लाबड, खगेन्द्र जोशी, कृष्णानन्द

बस दुर्घटनामा परी नौ जनाको ज्यान गएपछि दोगडाकेदार गाउँ शोकमा

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए। सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुईरदुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । मृत्यु हुनेमा दोगडाकेदार

सुर्खेतमा थप १ जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १०

लम्की–टीकापुर–खक्रौला सडकको काम शुरु

टीकापुर । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९।७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने ९सतह निर्माणको० काम भइरहेको आयोजनाले जनाएको छ । लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९।७ किलोमिटरसम्म

धनगढी १५ मा एकल महिला र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आज ६० वर्षभन्दा माथिका एकल महिला र ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको छ वडा नम्बर १५ का वडा अध्यक्ष फुलराम चौधरी को अध्यक्षतामा र संघीय सांसद नारदमुनि राना को प्रमुख आथित्यतामा यो कार्यक्रम सञ्चालन भएको हो प्रमुख अतिथी नारदमुनि रानाले १०४ वर्ष का जेष्ठ नागरिक रम्बा राना कम्बल ओढाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।  

दुर्गेश थापाले ल्याए ‘ह्याप्पी तिहार २’ (भिडियो हेर्नुहोस्)

काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । ‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो

घोडाघोडीका किसान ले नत समयमै मल पाए, नत धानको मुल्य नै

सुखड । यो भिड कुनै चलचित्र को सिन नभएर मलका लागी लाइनमा बसेका किसान हरुको हो । कोरना महामारीका बेला समेत किसान ले मल पाएका छैनन् घोडाघोडी नगपालीका ले सानाकिसान सहकारी लाइ मल ढुवानी गरी बिक्री बितरणका लागी अनुमती दिए पनी हाल सम्म वडा नं ५ मा जम्मा एक सय बोरा मात्र मल बडा कायालयमा पुगेको र मल मनपरी ढंगले बितरण गरिएका् स्थानीय हरुको गुनासो छ । बेलैमा मल नपाउला

एक होलान् माधव नेपाल र ओली ?

काठमाडौं – गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो। कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए। तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले