युग दर्पण

बैंकिङ कसुरमा फरार रहेका ज्ञान बहादुर चाैधरी पक्राउ

धनगढी :  बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् । ६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि

भारतिय एसएसबीको मनपरि : दार्चुलाबाट तिंकर जान लागेका मेयर सहितका ३ जना लाई बाटोमै रोक्याे

धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो। उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। तर अनुमती किन नदिइएको भन्ने कुरा खुलाइएको छैन। दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको

घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका  कृषि अधिकृतले दिए राजिनामा

धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय

सूर्यज्योति लाईफ  कर्मचारी संघ मदेश प्रदेशकाे प्रादेशीक भेला सम्पन्न

बर्दिवास, सूर्यज्याेति लाईफ  ईन्स्याोरेन्स कर्मचारी संघ मदेश प्रदेशकाे  भेला आज बर्दिवासमा भब्यताका साथ सम्पन्न भएकोछ । कर्मचारी संघ मदेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा संचालित कार्यक्रममा प्रमुख अतीथीमा फीएन राष्ट्रीय समीतीको मधेश प्रदेश प्रमुख श्री सन्तोष कुमार चौधरी रहनु भएकाे थियाे वशिष्ट अतिथि मा सूर्यज्याेति लाईफ ईन्स्याेरेन्स कर्मचारी संघ तथा नेपाल बीत्तीय संथा कर्मचारी संघको केन्द्रीय उपमहासचीव गीता बस्नेत तथा संघको बरीष्ठ उपाध्यक्ष सुमीत सिन्हा रहाुभएकाे थियाे  । सो कार्यक्रम

महेन्द्र नमुना मा.वि.दार्चुला का १५ जना शिक्षकले किन दिए सामूहिक राजीनामा ?

दार्चुला,दार्चुलाको महेन्द्र नमुना मा.वि. का  १५ जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्  । जिल्लाको महाकालि नगरपालिकाको महेन्द्र नमुना माध्यमिक विद्यालयका १५ जना शिक्षकले सामूहिक राजीनामा दिएका  हुन ।  महाकाली नगरपालीकाले आफैले परीक्षा गराएर नाम निस्केका शिक्षकलाई अध्यापनका लागि राख्ने र नाम ननिस्केका शिक्षक लाई जागिरबाट निकाल्ने योजनामा बनाएपछि  आफूहरूले राजीनामा दिइएको शिक्षकहरुले बताएका छन् । महेन्द्र नमुना विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीका अनुसार विद्यालयमा अभिभावकहरूको सहयोगमा निजी स्रोतमा प्राइमरी

नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन

धनगढी , नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश को प्रथम कार्यसमिति अध्यक्ष मा नारायण दत्त भट्ट  चयन हुनुभएकाे छ । भट्टकाे नेतृत्वमा सात सदस्यीय प्रदेश कमिटी गठन गरिएकाे छ ।उपाध्यक्षमा दिपेश जाेशी ,सचिवमा महा अाेम राज जाेशी,काेषाध्यक्षमा माधव पृरसाद जनेशी र सदश्य हौमा शेखर बडु,जग माेहन लेखक र अन्जली राना चयन भएका छन २०२८ साल मा स्थापना भएको फार्मेशि पेशाकर्मि हरुको सबै भन्दा पुरानो संस्थाँ , छाता सङठ्न हाे

सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित पाँच जना घाइते

बझाङः बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित पाँच जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ। मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ

ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफुले जातीय विभेद गर्ने किसिमले  अभिव्यक्ति नदिएको  बताएकी छिन् । आज एक विज्ञप्ती  जारी गरेर  उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएकी हुन् । जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेकी छिन् । सार्वजनिक पदधारण गरेकी म जिम्मेवार उपप्रमुख भएको नाताले यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न

जन्मदिनको उपलक्ष्यमा श्रीमानलाई हिमालयन लाईफकाे बिमा पाेलिसी उपहार

धनगढी ,जन्मदिनको उपलक्ष्यमा हिमालयन लाईफ ईन्स्याेरेन्स धनगढी शाखाका MDRT अभिकर्ता मिना देउवाले अाफ्ना श्रीमान ईन्द्र देउवा लाई ३० लाखकाे साबधिक जिबन बिमा पाेलिसी उपहार दिएकी छन । जन्मदिनको उपलक्ष्यमा महङ्गा चिज बस्तु दिनु भन्दा बिमा पाेलीसी उपहार दिदा जाेखिम न्यूनीकरण का साथै बचत गर्ने बानिकाे समेत बिकास हुने र यसले गर्दा बिमा बजार मा सकारात्मक संदेश दिने कुराकाे जानकारी शाखा प्रमुख नरेश बहादुर सिहँ ले दिनु भएकाे छ ।