काठमाडौं:- प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी उद्दव सिंह भाटलाई २०८२ सालको जेठ महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत प्रशंसा पत्र प्रदान गरिएको छ।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै डिएसपी भाटले देखाएको समर्पण, अनुशासन र कार्यक्षमताको उच्च कदर गर्दै प्रहरी परिसर, काठमाडौंले यो सम्मान प्रदान गरेको हो।
उनको प्रभावकारी कार्यशैलीले कानुनी कार्यान्वयनमा उल्लेखनीय सफलता दिलाएको भन्दै सर्वोत्कृष्ट अधिकृतका रूपमा छनोट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एस.एस.पी विश्व अधिकारीले जानकारी दिए।
- English
- Uncategorized
- अन्तर्वार्ता
- अर्थतन्त्र
- कर्णाली प्रदेश
- कला/साहित्य
- कोशी प्रदेश
- क्षेत्रीय भाषा
- खेलकुद
- गण्डकी प्रदेश
- जीवनशैली
- डोटेली
- थारु
- धर्म/संस्कृति
- प्रदेश
- प्रवास
- फिचर समाचार
- फोटोकथा
- बागमती प्रदेश
- बिमा
- बैंक
- ब्लग
- भिडियो
- मधेश प्रदेश
- मनोरञ्जन
- रचना
- राजनीति
- लुम्बिनी प्रदेश
- विचार
- विचित्र संसार
- विज्ञान/प्रविधि
- विशेष
- विश्व
- शिक्षा
- समाचार
- समाज/अपराध
- सुदूरपश्चिम प्रदेश
- स्थानीय तह
- स्वास्थ्य