कैलाली बहुमुखी क्याम्पसका भट्ट बने टियु टपर


काठमाडौं । कैलाली बहुमुखी क्याम्पसबाट बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्टले त्रिभुवन विश्वविद्यालय भरिमै सर्वाेत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले नेपाल भरका विधार्थीहरुलाई पछि पार्दै ३.९८ जिपिए ल्याई ‘टियु नेपाल टपर’ बन्न सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *