स्वास्थ्य

नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश अध्यक्ष मा भट्ट चयन

धनगढी , नेपाल फर्मास्युटिकल्स एसोसियसन (NPA) को सुदुरपस्चिम प्रदेश को प्रथम कार्यसमिति अध्यक्ष मा नारायण दत्त भट्ट  चयन हुनुभएकाे छ । भट्टकाे नेतृत्वमा सात सदस्यीय प्रदेश कमिटी गठन गरिएकाे छ ।उपाध्यक्षमा दिपेश जाेशी ,सचिवमा महा अाेम राज जाेशी,काेषाध्यक्षमा माधव पृरसाद जनेशी र सदश्य हौमा शेखर बडु,जग माेहन लेखक र अन्जली राना चयन भएका छन २०२८ साल मा स्थापना भएको फार्मेशि पेशाकर्मि हरुको सबै भन्दा पुरानो संस्थाँ , छाता सङठ्न हाे

हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्दै

काठमाडौँ – समाजसेवामा अविछिन्न सक्रिय युवाहरूको समूह हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम गोंगबुस्थित ‍‍‍‍बीजी मलमा बिहान ११ देखि ४ बजेसम्म सञ्चालन हुने समूहका सचिव राजेन्द्र धामीले जानकारी दिए।  समूहले शिक्षा, स्वास्थ्य तथा सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साइनस काे सल्यक्रिया

धनगढी ,कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक पाइलोनाइड्ल साईनस काे शल्यक्रिया भएको छ । जनरल सर्जन डा.नवीन चन्द्र भट्ट टीकापुर अस्पतालमा आउनुभएसँगै पहिलो पटक  पाइलोनाइड्ल साईनस काे लिम्बर्ग   फ्ल्याप बिधिबाट २४ बर्षक ा पूरूष काे शल्यक्रिया भएको हो ।   शल्यक्रिया पछि बिरामी ले अाफुले काठमाडौं का ठुला अस्पताल धाउदा समेत समयमै शल्यक्रिया हुन नसके का ले साेधपुछ गर्ने क्रममा वीर अस्पतालकै डा. नवीन चन्द्र भट्ट टिकापुर मा कार्यरत रहेकाे जानकारी पछी

बैंक र हस्पिटलको साझेदारीमा छुट सहितको उपचार सम्झौता 

धनगढी ।कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सिद्धार्थ बैंक लिमिटेड र सुदुरपश्चिमाञ्चल सामुदायिक हस्पिटल अत्तरिया बिच दुई पक्षिय सम्झौता भएको छ । सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो सेवामा छुट दिने भएको छ । अस्पतालले ओपिडिमा १०प्रतिशत,बेड चार्जमा १० प्रतिशत, औषधीमा ५ प्रतिशत, ल्याब जाचमा १० प्रतिशत, उपरेशनमा १० प्रतिशत, इसिजि र भिडियो एक्सरेमा १० प्रतिशत छुट गरिएको छ,साथै ७० बर्ष माथिकालाई ओपिडि निशुल्क साथै छुटको ब्यवस्था गरिएको छ । उक्त

कानको निशुल्क सल्यक्रिया सम्पन्

धनगढी । इम्प्याक्ट नेपालको निसुल्क सल्यक्रिया सम्पन्न भएको छ।इम्प्याक्ट नेपालको आयोजना तथा सिबिएम नेपालको आर्थिक सहयोगमा संयुक्त आयोजनामा निसुल्क स्वास्थ्य कान सिबिर सम्पन्न भएको हो । निशुल्क कान सल्यक्रिया श्रावण ३१ गते देखि भाद्र ४ गते सम्म संचालन भएको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र प्रमुख राम बोगटीले बताउएका छन उक्त सिबिरमा ७५ जनाले निशुल्क सेवा लिएको बताएका छन । बिगत साढे ४ बर्स देखि सन्चलनमा रहेको सुदुरपस्चिम प्रदेशको एक मात्र

सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी–जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ। यस्तै

बिरामीको मृत्युु पछि पद्मा अस्पतालमा तोडफोड ,सेवा सुचारु, मृतकका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिईयो

धनगढी। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको अस्पतालको उपचार सेवा सुचारु गरिएको छकैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो । बोहराको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरण लगायत अस्पताल भित्र समेत तोडफोड गरेको अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए । शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी

सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता

विराटनगर। सिद्धार्थ बैंक र कोशी अस्पताल बिच हेमोडायलाइसीस मेसिन प्रदान गर्न सम्झौता भएको छ । सिद्घार्थ बैंक लिमिटेडले २०७८ चैत्र ९ गते बुधबार विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल ज्यू र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट

सेती अस्पतालमा ६ महिनादेखि थन्कियो डायलाइसिस मेशिन

कैलाली। धनगढीस्थीत सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्। आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिएपनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ। सङ्घले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक