समाचार

अशुभ मानिन्छ : यी ६ चीज घरभित्र प्रवेश गर्न नदिनुहोस्

काठमाडौँ । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ। यहाँ हामी यस्तो चीज बताउँन गइरहकेका छौ कि जसको आगमनले वा जुन चीज तपाईको घरमा हुँदा तपाईलाई नोक्सान पार्न सक्छ । १) परेवाको प्वाँख घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन । वास्त शास्त्रको अनुसार यसले अशुभ संकेत गर्दछ । जसको

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपिओ आउदै

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको विशेष प्रस्तावसहित कम्पनीले साधारणसभा बोलाएको छ । २ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष

नयाँ आलु आउदा ह्वात्तै घट्यो मुल्य, बजार मुल्य कति ?

आलुको ब्यबसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो । हुम्लामा आलुको मुल्य सस्तिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए। ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए । आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको

५ वटा कम्पनी हकप्रद शेयर निष्काशनको प्रक्रियामा

काठमाडौं । ५ वटा कम्पनी हकप्रद शेयर निष्काशनको क्रममा रहेका छन् । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन लागि निवेदन दिएका कम्पनीहरुमा नागरिक लगानी कोष, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०ः३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल पुस २३ गते सेबोनमा निवेदन पेश

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नबाँडने

काठमाडौँ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट लाभांश नबाँडने भएको छ । इन्स्योरेन्सको सञ्चालक समितिको असोज ५ गते बसेको बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ को वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । त्यस्तै आर्थिक वर्ष

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका(१० का २९ वर्षीय रघुवीर सिंह धामीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खेतमा रहेको विद्युतको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। जंगली जनावर मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हुन सक्ने

आज सुन ४१ दिन यताकै सस्तो ! कति ? [मूल्य सहित]

काठमाडौँ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार ७ सयले घटेसँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९५ हजार कायम भएको छ। मंगलबार कायम भएको सुनको मूल्य ४१ दिन यताकै

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका(६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्

यो साता केहि राशीका लागी विशेष रहेको छ,यि राशि हुनेहरू भाग्य चम्कने छ

यो साता केहि राशीका लागी विशेष महत्वपुर्ण रहेको छ । महत्वपुर्ण यस अर्थमा रहने छ कि ती राशीका ब्यक्तिलाई यो साता धन लाभ सहित धेरै प्रकारका सफलता प्राप्त हुने योग छ । ज्योतिषहरुका अनुसार यस साता अर्थात आउँदो बुधबारसम्म ४ राशीका लागी सबै समस्या समाधान भई धन लाभको योग बन्नेछ । कुन कुन राशीका ब्यक्तिका लागी महत्वपुर्ण छ त यो साता रु १। वृष राशी.साख सम्मान र सृजनशिलताका लागी यो

बिना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको निधन

काठमाडौँ । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएका थिए । पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने एकरदुई दिनमा गरिने उनले जानकारी दिए। शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले