अर्थतन्त्र

चौतफी आलोचनापछि  संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने तयारीमा अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने तयारी भएको छ। संसद बैठकपछि मन्त्री शर्माले राजीनामा दिने भएका स्रोतले जनाएको छ। हिजो प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा अर्थमन्त्रीले राजीनामा दिने सहमति भएको हो। प्रचण्ड निकट स्रोतका अनुसार अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने सहमति भएको हो।बजेट निर्माणको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर भएको सार्वजनिक भएपछि अर्थमन्त्रीमाथि राजीनामाको दबाव बढिहरेको छ। अनाधिकृत व्यक्ति प्रवेश

सूर्या र ज्योति लाईफले पनि गरे एमओयू, सीईओमा प्रकाशविक्रम खत्री

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सूर्या र ज्योति लाईफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् । विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा

सूर्या र ज्योति लाइफ विच मर्जरको सहमति, आज साँझ सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विचमा मर्जरको सहमति भएको छ । दुबै कम्पनीले आज साझँ पाँचतारे होटलमा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने एक कम्पनीका उच्च अधिकारीले जानकारी दिए । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरका लागि

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर एक हप्ता भित्रै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि

पेट्रोलमा प्रतिलिटर २० र डिजलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडाैं– सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९

एनएमबी बैङ्कका ग्राहकलाई धनगढीकाे भाटभटेनीमा छुट र क्यास व्याक अफर

धनगढी ।एनएमबी बैंकले धनगढीमा रहेको भाटभटेनीमा किनमेल गरी ईएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको हो । यो योजना असार १२ देखि असार १८ गतेसम्मका लागि धनगढी भाटभटेनीमा सञ्चालन हुने बैंकले जनाएको छ। एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी

सूर्या र ज्योती लाईफबीच मर्जर सम्झौता हुँदै 

 काठमाडौं’ । सूर्या लाईफ इन्सोरेन्स र ज्योती लाईफ इन्सोरेन्स कम्पनी मर्जर हुने भएका छन् । यि दुई कम्पनीमा क्रस होल्डिङ समस्या रहेको र बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको थियो । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना रहेको सूर्या लाईफ इन्सोरेन्स स्रोतले जनाएको छ । केही गरी आज भएन भने सोमबारसम्म मर्जरका विषयमा सम्झौता हुने बताइएको छ । यता बीमा समितिले पनि क्रसहोल्डिङको समस्या भएकाहरुलाई मर्जर जानका लागि दबाब

सुर्या लाइफ इन्स्योरेन्स द्वारा मृत्यदाबी भुक्तानी

धनगढी ।सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी गरेकाे  छ ।लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २ लाख ६० हजार ७ सय ५० रुपैया बराबर को चेक रकम हस्तान्तरण गरियको हो । उक्त चेक रकम कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल ,लम्की शाखा प्रमुख सुरेश जैसी ,टिकापुर शाखा प्रमुख धन सिंह धामी र एजेन्सि म्यानेजर

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानीको रकम हस्तान्तरण

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको धनगढीमा मृत्युदाबी भुक्तानी गरेको छ। कम्पनीले गत असार ३ गते बीमित विशाल परियारको मृत्युदाबी भुक्तानी गरेको हो। वैदेशिक रोजगारी म्यादी जीवन बीमा गरेका विशाल परियारको गत चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो। बीमितले इच्छाएका व्यक्ति उनकी पत्नी सोनिका सुनारलाई बीमांक, किरिया खर्च र आय नोक्सानीबापतको रकम १३ लाख रुपैयाँको चेक कम्पनीको धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका छन्।

जीवन बीमकको दबाबपछि फ्युचर बोनशको लागी २ वर्षको अवधि थप्दै बीमा समिति

काठमाडौं । जीवन बीमा कम्पनीहरुको फ्युचर बोनशको व्यवस्थाको लागी दिइएको समयसीमामा बीमा समितिले परिमार्जन गर्ने भएको छ । पाँच वर्षभित्र फ्युचर बोनशको लागी शत प्रतिशत व्यवस्थापन गर्नुपर्ने प्रावधानलाई लचिलो बनाउँदै बीमा समितिले थप दुई वर्षको समयसीमा थप्ने तयारी थालेको सम्बद श्रोतले जानकारी दिएको छ । अब जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ देखि ७ वर्षभित्रको अवधिमा शत प्रतिशत फ्युचर बोनशको व्यवस्थापन गरिसक्नुपर्ने भएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ देखि