विचित्र संसार

हस्तमैथुन गर्ने फुटबलरको सम्मानमा पाइलटले आकासमै यौनांग बनाए पछि......

काठमाडौं र आफूले उडाएको जेट विमानलाई आकासमै घुमाएर पुरुष यौनांग जस्तो आकृति बनाएको अभियोगमा रुसका दुईजना पाइलटमाथि अनुसन्धान सुरु भएको छ । पाइलटहरुले आकाशमा जहाजलाई घुमाएर उडाइ यौनांग तयार पारेको दृश्य उडान ट्रयाकिङ गर्ने सफ्टवेयरबाट पत्ता लागेको थियो । उनीहरुले रुसी फुटबल टोलीका कप्तानसँग एक्यबद्धता जनाउनका लागि यसो गरेको बताइएको छ । रसियन पोबेदा एयरलाइन्सको उक्त विमान उडाउने पाइलटहरुको नामचाहिँ खुलाइएको छैन । आफ्नो ओछ्यानमा बसेर हस्तमैथुन गरिरहेको भिडियो अनलाइनमा

आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग भेटिएपछि....

एजेन्सी र आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गरेपछि...

काठमाडौं र संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह सदुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । भियतनामको

जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए.......

‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सात बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुसी छ ।’ यो भनाइ पञ्जाब प्रान्तमा गुजराज जिल्लाको सोनबडी गाउँको द्वितीय वर्षका छात्र वलीद आबिदको हो । लिङ्ग परिवर्तन अघि उनको

टेबुलमा युवतीलाई बसालेर दाँतले उठाउने यी युवक

काठमाडौं र के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल १ धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ? आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

काठमाडौं । हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र रु जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा एउटा यस्तो जागिर छ जहाँ काम गर्नुपर्ने भनेको केवल बिस्कुट खाने मात्रै हो ।

६५ वर्षीया महिलाले १४ महिनामा जन्माइन् ८ बच्चा !

मानिसलाई बच्चा जन्माउनका लागि ९ महिनासम्म गर्भमा बच्चा राख्नुपर्दछ । तर भारतको बिहारमा चाहिँ एकजना महिलाले १४ महिनामा ८ वटा ‘बच्चा जन्माएकी’ छिन् । त्यस्तै बिहारमै अर्की एक महिला ९ महिनामा ५ छोरीको आमा बनेकी छिन् । १४ महिनामा ८ बच्चा जन्माउनु र ९ महिनामा ५ बच्चा जन्माउनु सायद असम्भव कुरा हो । तर छिमेकी मुलुक भारतका दुई महिलाले त्यसलाई सम्भव तुल्याइदिए, त्यो पनि सरकारी पुरस्कार लिनका लागि । वास्तवमा

को संग गर्दैछिन चर्चित भारतीय नायिका काजल ले बिहे ?

साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजलले बिहे गर्ने तयारी गरेकी छिन् । कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् । कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् । काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई

दिउँसो सुत्ने बानी छ ? सताउला यस्ता रोगले

एजेन्सी। शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन्। तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ। तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ। दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ

अष्ट्रेलियामा बिरालोलाई सेक्योरिटी गार्ड बनाइयो

काठमाडौं । बाच्नुमात्र पर्छ धेरैकुरा हेर्न मिल्छ झै अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो । रिपोर्ट अनुसार उक्त बिरालोको नाम एलउड हो । उसलाई रिचमण्ड सहरस्थित एपवर्थ अस्पतालले सेक्योरिटी गार्डको रुपमा भर्ना गरी काममा खटाएको छ । अस्पताल प्रशासन उक्त सुरक्षा गार्ड बिरालोलाई बकाइदा एउटा परिचयपत्रसमेत दिएको छ,