प्रचण्ड र कांग्रेस महामन्त्री खड्का बीच छलफल जारी
होमपेज / समाचार / प्रमुख समाचार प्रचण्ड र कांग्रेस महामन्त्री खड्का बीच छलफल जारी अनलाइनखबर २०७८ भदौ २९ गते १२:४८ मा प्रकाशित प्रतिक्रिया २९ भदौ, काठमाडौं । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का बीच भेटवार्ता जारी छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच छलफल चलिरहेको छ । मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल चलिरहेको प्रचणडको सचिवालयले जनाएको










