मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?
काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि महत्वपूर्ण छ । कूल आठ जना सिईओ मध्ये दुई वटा नयाँ कम्पनीमा सिईओ छनौट गर्न बाँकी छ भने छ वटा कम्पनीमा सिईओ समेत लगभग निश्चित जस्तै भइसकेको छ । हिमालयन जनरल