अर्थतन्त्र

एनसेलसँग रु ६० अर्ब कर असुल्ने तयारीमा सरकार

दूरसञ्चार सेवा प्रदायक एनसेललाई ठूला करदाता कार्यालयले स्वामित्व परिवर्तनबापत रु। ६० अर्ब प्रारम्भिक कर निर्धारण गरेको छ । आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा करदाता कार्यालयले यो परिमाणमा एनसेलमाथि कर लगाउने निर्णय गरेको हो ।  पाँच वर्षअघि २०७२ सालमा एनसेलको स्वामित्व टेलियासोनेराबाट मलेसियन कम्पनी आजियटामा सरेको थियो। यसरी स्वामित्व परिवर्तन हुँदा सरकारले पुँजीगत लाभकर लगाएसके पनि आयकर ऐनको दफा ५७ बमोजिम नियन्त्रणमा परिवर्तनबापत करीब रु। ६० अर्ब कर प्रारम्भिक कर

आइएमई लाइफद्धारा अभिकर्ता सम्मान  कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफको सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम सोमबार ९पुस १३० गते विर्तामोडको सिटिसेन्टरमा आयोजना गरेको थियो । कम्पनीका सिईओ कवि फुँयाल, कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल र सहायक प्रदेश प्रमुख मिलन दाहालको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उत्कृष्ट सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर, उत्कृष्ट टिम बिजनेस, एमडिआरटी हासील गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा

कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गर ाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि स्रोतको अभाव नहुने समेत प्रष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व

महालक्ष्मी बैंक कुमारीपाटीमा कर्मचारीकै मिलेमतोमा यसरी भयो सात करोड ४२ लाख घोटाला

खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका(५ लगनखेल र देवानन्द राई ललितपुर(१४ विशाल चोक बस्छन्। दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक(पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएको देखिएको छ। सुन राख्दै कर्जा लिँदै गरेका दुवै अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। महालक्ष्मी बैंक केन्द्रीय कार्यालयले

जन्मदिनको उपलक्ष्यमा सूर्या लाइफको बिमा पोलिसी उपहार

दार्चुला ।महाकाली नगर पालिका वाड न ४ बजार मा बस्ने बसन्ती भट्ट ले आफ्नो छोराको १० जन्मदिनको उपलक्ष्यमा रू ७ लाख ५० हजार बिमाङ्क रकम बराबरको बाल साबधिक जीवन बिमा गराउनु भएको छ । उच्च शिक्षाका लागि एक मुस्ट ठुलो पुजि संकलन गर्न नसकिने र सो पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएको एजेन्सी मेनेजर चन्द्र देब भट्ट जानकारी गराउनु भयो । घर खर्चबाट केही पैसा बचाए र छोराको

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रे र जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो । सरकारद्वारा

४ महिनामा साढे ९ अर्बको चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरिसक्यो । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन ९१९ करोड ८३ लाख किलो० चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशत बढी हो ।

कुन बेला शेयर किन्ने र बेच्ने ? यस्ता छन् सुत्र !

काठमाण्डौ । नेपालमा हालका वर्षहरुमा शेयर बजारमा नया लगानीकर्ता हरुको प्रबेस बढिरहेको छ । यो सकारात्मक कुरा हो । तर नया लगानीकर्ताहरु सेयर खरिद र बिक्रि गर्न नजानेर चाडै फस्ने र दोहोराएर बजारमा नआउने जोखिम पनि उत्तिकै बढिरहेको छ । साँचै बजारमा शेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । शेयर कुन बेला किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब शेयर बजार उकालो लागिरहेको हुन्छ

एलन मस्क बने संसारको दोस्रो सर्वाधिक धनाढ्य

हप्ताभरीको ठूलो आर्थिक खबरमध्ये एउटा थियो – एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो र यससँगै एलन मस्क संसारको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भए । यो दोस्रो स्थानमा उनी अघि बिल गेटस् थिए । टेक्नोलोजी जगतको खबरसँग सम्बन्धित बीबीसी टेक टेन्ट पोडकास्टको प्रश्न छ कि इलेक्ट्रिक कार बनाउने यो कम्पनीमा लगानीकर्ताले त्यस्तो के देखे जुन एक वर्ष अघि मात्रै पनि देखिएको थिएन । किनभने सन् २०२० को

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, किशोर प्रधान पराजित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । यो २४।७६ प्रतिशत भार हो । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७